दफा १५
कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
: (१) कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) समितिको निर्णय एवं निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने।
(ख) बोर्डको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा वजेट तयार गर्ने, गर्न लगाउने।
(ग) समितिबाट स्वीकृत योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने।
(घ) बोर्डलाई आवश्यक कर्मचारीहरू तोकिए बमोजिम नियुक्त गर्ने ।
(ङ) अध्यक्षको आदेशानुसार समितिको बैठक बोलाउने।
(च) समितिप्रति उत्तरदायी भई काम गर्ने ।
(छ) बोर्डको प्रशासकीय प्रमुखको हैसियतले बोर्डको उद्देश्य प्राप्त गर्न अन्य आवश्यक कार्यहरू गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकारहरू तोकिए बमोजिम हुनेछ ।